What do you want to listen to?
FREEVIP
VIP Center
Song
Baacha Bhayo
Swoopna Suman
0
Play
Lyrics
Uploaded by86_15635588878_1671185229650
जीवना को बाटो यो हीडे को अबा
सजाये रा सपना को योटा संसारा
अनगिनती आधरोले साथे राखेरा
हासोले, खुशीले, घर सजाये रा
सुखा, दुखा, दुखा, सुखा सबई बाटेरा
अंतिम सास फेरचु तिमी संगै बाचेरा
दिनाहरु दुखा कान आउला भंदिना तर खटाउनेचु सबै सबै संगै हासेरा
बाचा भयो तिमी लाई वेरो
बाचा भयो तिमी लाई वेरो
आजी भूरी आउदा मौ बंचु तिम्रो च्छारी
तिम्रे अंगालो मैं बास पाई यहाँ वहाँ भोतारी
नदी लाई किनार असरी तिमी मेरो मैं तिम्रो लागी
ख़साउनेचु तिम्रो आशु खसनु अगारी बाचा भयो तिमी लाई वेरो
बाचा भयो तिमी लाई वेरो
तिम्रो सुखमा तिमी भंदा बनी
मरमा आउनेचु
तिम्रो दुखमा अंगाली वैसरी
मसमा आउनेचु
जिवन भरी न तोडीने अजम भरी न ताहयो बाचा भयो
सुखा, दुखा, दुखा, सुखा सबई बाठेरा
अंतिम सास फेरचु तिमी संगए बाचेरा
बीना हड दुखा का न आउला भंदीना तर काटाउनेचु सबई सबई संगए हासेरा
बाचा भयो तिमी लाई वेरो
बाचा भयो तिमी लाई वेरो
बाचा भयो तिमी लाई वेरो
Show more
Artist
Swoopna Suman
Uploaded byBELIEVE MUSIC
Choose a song to play